Logo

आजको राशिफल २०८० कार्तिक ३० गते

आज मिति २०८० कार्तिक ३० गते, बिहीबार, १६ नोभेम्बर २०२३। कार्तिक शुक्लपक्ष तृतीया तिथि, १३ः०४ बजेपछि चतुर्थी। मूल नक्षत्र। चन्द्रराशि धनु। मेष राशि काममा साथीभाइबाट सहयोग मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। लोकप्रिय कामले समाजमा स्थापित बनाउन सक्छ। बृष राशि पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर…