Logo

एनएसएल : वीरगन्जमाथि चितवनको २-१ को जित

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० अन्तर्गत एफसी चितवनले पहिलो जित हासिल गरेको छ ।शुक्रबार सम्पन्न खेलमा एफसी चितवनले बीरगन्ज युनाइटेड एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । चितवनको जितमा विमल घर्ति मगर र टोरिक जेब्रिनले एक एक गोल गरेका थिए । त्यस्तै वीरगन्जका लागि एक गोल एकिन्स केइ बाफोरले गरेका थिए । चितवनको…