Logo

भारतीय वायुसेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

तेलंगाना । भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु भएको छ । यो जानकारी भारतीय वायुसेनाले नै दिएको हो । भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार आज बिहान ८ः५५ बजे पिलाटस प्रशिक्षण विमान तेलंगानाको डिन्डिगुलस्थित वायुसेना एकेडेमीमा दुर्घटनामा परेको थियो। उक्त विमान दुर्घटनामा वायुसेनाका दुई पाइलटको मृत्यु भएको छ । विमान दुर्घटनामा ज्यान…