Logo

युद्ध विरामका बीचमा प्यालेस्टाइनी भूमिबाट इजरायलमा रकेट प्रहार

गाजा । इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा पट्टीबाट इजरायलको सिमानामा सो रकेट प्रहार गरेको जनाएको हो । उसका अनुसार अलार्म प्रणाली सक्रिय रहेको र त्यसलाइ अवरोध गरिएको जनाएको हो । युद्बबिराम कायमै रहेको बेला भएको रकेट हमला पछि इजरायलले त्यसको जानकारी दिएको हो । जसअनुसार सेनाले…