Logo

बाजुरामा १ हजार ४ सय बढी अस्थायी मतदाता

बाजुरा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा १ हजार ४८२ जना अस्थायी मतदाता कायम गरिएका छन् ।जिल्ला निर्वाचन कार्यालय बाजुराले आसन्न निर्वाचनलाई लक्षित गर्दै अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गरेको हो । अस्थायी मतदाता नामावलीमा सरकारी कर्मचारी तथा सुरक्षाकर्मीहरू समावेश छन् । अस्थायी मतदाताका लागि जिल्लामा एक मात्र मतदान केन्द्र तोकिएको…