Logo

कर्णाली सरकार : बजेट निर्माणमा सन्तुलन कायम गर्न सुझाव

सुर्खेत । कर्णाली प्रदेशसभा सदस्यहरूले आगामी वर्षको बजेट बनाउँदा सन्तुलन कायम राख्न मन्त्रीलाई सुझाव दिएका छन् ।कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेट निर्माणको तयारीका क्रममा वार्षिक विकास कार्यक्रम तर्जुमा सम्बन्धी छलफलका सहभागीले यस्तो सुझाव दिएका हुन् । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री…