काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कानुनविपरीत नामको अगाडि ‘डाक्टर’ (डा.) शब्द प्रयोग नगर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ।काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले शुक्रबार जारी सूचनामार्फत विभिन्न विधाका स्वास्थ्यकर्मी तथा व्यक्तिहरूले नियमविपरीत रूपमा आफ्नो नामअघि ‘डाक्टर’ शब्द प्रयोग गर्ने गरेको पाइएकाले यस्तो कार्य तत्काल रोक्न आग्रह गरेका हुन् ।काउन्सिलले जारी गरेको सूचनामा चिकित्सकको रूपमा कानुनी…