Logo

इरानी विद्यालयमा त्यो विनाशकारी अमेरिकी क्षेप्यास्त्र, जसले धेरैको जीवन अन्धकार बनायो

एजेन्सी । इरानको एक प्राथमिक विद्यालयमा भएको विनाशकारी अमेरिकी क्षेप्यास्त्र आक्रमणको झन्डै तीन महिनापछि पनि परिवारका सदस्यहरु शोकमा छन् । आक्रमणमा मारिएका व्यक्तिका परिवारहरूले आफ्नो चकनाचुर जीवनका विलौनाहरु अहिलेपनि सुनाउने गर्छन् । आक्रमणमा १६० भन्दा बढी मानिसहरू मारिएका थिए । जसमा प्रायः बालबालिकाहरू थिए । इरानको दक्षिणी प्रान्त होर्मोज्गानको मिनाबमा रहेको शजाराह तैयबेह प्राथमिक विद्यालयमा…