Logo

बैठकका विषय ‘अतिरञ्जित’ भएर बाहिर आए : उपमहासचिव भट्ट

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा सहभागी नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ । शनिबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले बैठकको प्रक्रिया र पछिल्लो समय बाहिर आएका विषयवस्तुबारे स्पष्ट पारेका छन् । उपमहासचिव भट्टले बैठकमा अधिकांश सचिवहरूले आफ्ना अनुभूति र अनुभवहरू राखेको र भोलि बाँकी रहेका…