काठमाडौं । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री बलराम अधिकारीले अहिलेको अवस्था नै आशंका नै आशंकामा रहेकाले छानबिन गरेर मात्र बोल्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठक बाहिर पत्रकारहरुसँग बोल्दै उनले कसको पालामा के भयो भनेर मजाले अध्ययन गर्नुपर्ने तर अरुलाई मात्र दोष लगाउन नहुने बताए । मन्त्रीहरु घुसकान्डमा मुछिएको घटना बाहिर आएपछि संचारकर्मीहरुले सोधेको…