Logo

अमेरिकाविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत जारी श्रृङ्खलाको अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपाल पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्ने भएको हो । अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् । वर्षाका कारण टस निर्धारित समयभन्दा आधा घण्टा ढिला भएको थियो…