Logo

वर्तमान सरकारको आयु दुई महिना मात्र : एमाले उपाध्यक्ष पाण्डे

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिलेको सरकारको आयु दुई महिनामात्र भएको दाबी गरेका छन् ।आइतबार एमालेको रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले मंसिरपछि राजनीतिक अवस्था नयाँ ढंगले जाने दाबी गरे । त्यसको संकेत अहिले कोशी प्रदेशमा देखिएको उपाध्यक्ष पाण्डेले बताए । ‘अहिले जुन स्थिति कोशी प्रदेशमा देखापरेको छ, त्यसले के संकेत गरेको छ भने…