Logo

बारामा बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु, २७ घाइते

काठमाडौं । बारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २७ जना घाइते भएका छन् । झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक दुर्घटना भएको…