Logo

सम्पन्न भइसकेका आयोजनामा पनि भुक्तानी नपाएको निर्माण व्यवसायीको गुनासो

पोखरा । निर्माण व्यवसायीहरुले निर्माण सम्पन्न भइसकेका आयोजनाहरुमा समेत भुक्तानी नपाएको गुनासो गरेका छन् । नेपाल निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष प्रेम पहारीले निर्माण व्यवसायीले निर्माण सम्पन्न भएका आयोजनामा पनि भुक्तानी नपाएको गुनासो गरेका हुन् । ‘अहिले निर्माण व्यवसायीको मुख्य समस्या भनेको नै भुक्तानी नपाउनु हो । स्थानिय निकायहरुमा भुक्तानीको अभाव नै छ ।…