Logo

नेता शर्माले छाडे माओवादी, नेता भ्रष्टाचारमा लिप्त भएको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी छोडेको घोषणा गरेका छन् । संविधान सभा सदस्यसमेत रहेका शर्माले बिहीबार पार्टी परित्याग गरेको घोषणा सामाजिक सञ्जालबाट गरेका हुन् । पहिले माओवादीमा संलग्न हुँदा आफूले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भैरहेको काममा आकाश पतालको फरक पाएको गुनासो गर्दै माओवादी नेताहरू…