Logo

टिपरले किचेर काभ्रेमा एक जनाको मृत्यु

काभ्रे। पाँचखाल नगरपालिका-६ चामुण्डा पम्प नजिक अरनिको राजमार्गमा टिपरले किचेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोटरसाइकल चालक पाँचखाल-६ का नारायण तिमल्सिना रहेका छन्।  आइतबार साँझ ६ बजेतिर बा ७२ प ९७६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२४ प २५०१ नम्बरको स्कुटर एक आपसमा ठोकिएका थिए। पाँचखालबाट धुलिखेलतर्फ आउँदै गरेको…