काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले इल्चेलाई ३–० अन्तरले पराजित गरेको छ । रियलको जितमा फेडेरेका भाल्भर्डे, करिम बेन्जेमा र मार्को असेन्सोले एक एक गोल गरे ।