Logo

लिभरपुल बराबरीमा रोकियो

काठमाडौं । लिभरपुल घरेलु टोली क्रिस्टल प्यालेससाग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु टोलीविरुद्ध लिभरपुलले बल दबाबमा राखे पनि अन्तत गोलरहित बराबरीमा रोकिएको हो । यससँगै लिभरपुल २३ खेलबाट ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ खेलबाट २७ अंक जोडेर १२औं स्थानमा छ ।