Logo

आईपीएल : दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले हरायाे

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले हराएको छ ।दिल्लीका फिलिप साल्टले सर्वाधिक ८७ रन बनाए । उसका राइली रोसोउ ३५ रनमा अविजित रहे । मिचेल मार्श २६ र डेविड वार्नर २२ रनमा आउट भए । बैंग्लोरका जोश हेजलवुड, कर्ण शर्मा र हर्षल पटेलले समान एक/एक विकेट लिए…