Logo

नेपालको लगातार चौथो जित, मलेसिया १० विकेटले पराजित

काठमाडौं । यू–१९ क्रिकेट विश्वकपको एसिया छनोटमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित हासिल गरेको छ । खेलमा ओपनरद्वय दीपक बोहरा र अर्जुन कुमालले पहिलो विकेटका लागि ७३ रनको अविजित साझेदारी गरे । युनाइटेड अरब इमिरेट्स ९यूएई०मा जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । मंगलबार टस हारेपछि फिल्डिङमा उत्रिएको नेपालका लागि दीपेश कँडेलले…