Logo

पपुवा न्युगिनीलाई हराउँदै नेपालले जित्यो टी–२० श्रृङ्खला

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि जितेको छ । आज सोमबार भएको फाइनल खेलमा पुपुवा न्यूगिनी (पीएनजी) लाई ५१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । नेपालका लागि एक हजार रन…