Logo

महिला फुटबल : पहिलो सेमिफाइनल आज

विराटनगर । इलाम सदरमुकामको ठूलो टुँडिखेलमा जारी प्रथम अन्तर पालिका उपप्रमुख महिला फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आज हुने पहिलो सेमीफाइनलमा सूर्याेदय नगरपालिका र माईजोगमाई गाउँपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । अन्तिम क्वार्टरफाइनल खेलमा इलाम नगरपालिकाको टिमले माङसेबुङ गाउँपालिकालाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । मनिषा थापामगरको एकमात्र निर्णायक गोलसँगै इलाम नगरपालिका सेमिफाइनलमा पुगेको…