काठमाडौं । पश्चिम एसियाली वाफ च्याम्पियनसिपमा नेपाल उपविजेतामा सीमित भएको छ । साउदी अरेबियामा विहीबार राति भएको फाइनलमा प्रतियोगिताकै सर्वाधिक सफल टिम जोर्डनसँग टाइब्रेकरमा नेपाल स्तब्ध भएको हो । पहिलो पटक यो प्रतियोगिता खेलेको नेपाल फाइनलमा सावित्रा भण्डारी विनै मैदान उत्रिएको थियो । सावित्रा सेमिफाइनलसम्म खेलेर क्लब फुटबल खेल्न फ्रान्स फर्किए पछि उनी विनै मैदान…