Logo

नेपाली बलरहरूको घातक बलिङ, बहराइन ७८ रनमा अल आउट

काठमाडौं। बहराइनले एसिसी यू–१९ प्रिमियर कपमा नेपाललाई ७८ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अल आउट भयो । बहराइनलाई सस्तैमा समेट्न स्पिनर दीपेश कँडेलले घातक बलिङ गर्दै ६ विकेट लिए । कँडेलले ९.५ ओभरमा ८ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिएका…