Logo

आयोजक हेमजा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा

पोखरा । पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेमजा युनाइटेड फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २–० गोल अन्तरले जीत निकाल्दै आयोजकले फाइनल यात्रा पक्का गरेको हो । हेमजाका लागि दुवै गोल कमल थापाले गरे । पहिलो हाफ बराबरीमा रोकिएपनि दोश्रो हाफमा हेमजाले लगातार २…