चितवन । चितवनको भरतपुरमा इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता सुरु भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर मेयर्स ११ विजयी भएको छ । भरतपुरले बागमती प्रदेशलाई ८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भरतपुरले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश…