Logo

नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले हरायो

काठमाडौं । जिम्बाब्बे 'ए' विरुद्धको एकदिवसीय खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न जिम्बावे ए सँगको दोस्रो एक दिवसीय खेलमा टस जितेर पहिला बलिङ गरेको नेपालले जिम्बावे ए लाई ३१।५ ओभरमा अलआउट गराएको थियो । पहिला ब्याटिङ गरेको जिम्बावेले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो । जिम्बावे ए ले दिएको…