Logo

हारबाट जोगियो नेपाल

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली शनिबार राति पहिलो मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको यु–२३ टोलीसँग २–२ को बराबरीमा रोकिएको छ । नेपाली टोली कुवेतमा हुने छनोट प्रतियोगिताअघि अभ्यासका लागि कतार पुगेको थियो । कतारको दोहास्थित ग्रान्ड हमाद रंगशालामा २–० ले पछि परेको स्थितीमा पुनरागमन गर्दै नेपाल हारको संकटबाट…