Logo

खेलकुद

वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता



काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।

वेस्ट इन्डिजले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान एलिक अथान्जलाई गुमाएको हो ।

उनी १० बलमा एक छक्का र दुई चौकाको मद्दतले १७ रन बनाउँदै आउट भए । उनी रन आउट भएर पेभेलियन फर्किएका हुन् । ३.१ ओभरमा उनी आउट हुँदा वेस्ट इन्डिजले २७ रन बनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १२ : ३९ बजे