Logo

वार्मअप खेल : अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० विश्वकप अघि वार्मअप खेलमा नेपालले आज अमेरिकाविरुद्ध खेल्दै छ । दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकासँग खेल्न लागेको हो । डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार राति ९:१५ बजेदेखि शुरु हुने छ । नेपाल पहिलो वार्मअपमा क्यानडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । विश्वकप खेल्न रोहितकुमार पौडेलको…