Logo

Breaking News 1

फिफा विश्वकप : यमनविरुद्ध खेल्दै सुखद् अन्त्यकाे लक्ष्यमा नेपाल



काठमाडौं । फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनविरुद्ध खेल्दै छ । साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ११: ४५ बजेदेखि शुरु हुने छ ।

यस अघि गत विहिबार खेलेको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको थियो  ।  दोस्रो चरणको समूह एचमा रहेको नेपाल हालसम्म जितविहीन छ । यसैकारण मंगलबार नेपाल सुखद् अन्त्यमा रहनेछ । 

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १० : ३६ बजे