काठमाडौं । टी–२० त्रिदेशीय श्रृंखलामा पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि २०७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनायो । उसका लागि जान निकोल लोफ्टी इटनले शतकीय पारी खेले । ३६ बलको सामना गरेका उनले ११ चौका र…