Logo

बाटोको कथा….

एभरेष्ट आधार शिविरबाट लुक्ला एयरपोर्टका लागि उडेको हेलिकप्टर मौसमको प्रतिकूलताका कारण ४४१० मिटर उचाइमा रहेको दिङबोचे हेलिप्याडमा रोकियो।हेलिप्याडमा एक जना व्यक्ति हेलिकप्टरलाई इसारा गर्दै,सामान मिलाउँदै, इन्धन भर्दै थिए।उनी सामान्य हेलि सहयोगी जस्ता देखिन्थे। तर वास्तविकतामा उनी थिए नेपालकै प्रतिष्ठित ट्रेकिङ तथा ‘सेभेन समिट एक्स्पिडिसन’का मालिक मध्येका एक, टासी शेर्पा। मेरो हातमा क्यामेरा देखेर हो कि…