Logo

हलेसी पुगेर फर्किएँ, तर मन त्यहीं कतै गुफाभित्र अड्किएको छ…

खोटाङ । हलेसी जानु कुनै ट्रिप होइन, त्यो आत्मा र मौनताको संवाद हो।जसरी सास लिँदा हावा शरीरभरि फैलिन्छ, त्यस्तै हलेसीको त्यो गहिरो मौनता तपाईंको भित्र–भित्रसम्म पस्छ। बाटो त्यति सजिलो थिएन, तर शान्त थियो । दिक्तेलबाट पश्चिम लागेपछि गाडी उकालो–ओरालो गर्न थाल्छ।मात्र हरियालीले घेरिएका ती पहाडी पाखाहरू होइन, रुन्चे जस्तो लाग्ने नदीहरू, र एकनासले उभिएका चट्टानहरूले…