Logo

विश्वका कुन देशमा कसरी मनाइन्छ नयाँ बर्ष ?

विश्वका विभिन्न देशमा नयाँबर्ष मनाउने आ–आफ्नै चलन छ । बर्षभरीका बार, दिन र समय उस्तै भएपनि नयाँबर्षको पहिलो दिनलाई विशेष मान्ने चलन सर्वत्र छ । पहिलो दिनलाई उत्सवमा रुपमा मनाउने चलन नेपालमा मात्र होइन विश्वभर कायम छ । नेपालमा अंग्रेजी, नेपाल संवत र बैशाख १ गतेलाई विक्रम संवतका रुपमा नयाँ बर्ष मानेर मनाइँदै आएको छ…