Logo

सिंह र कोइरालामध्ये कस्ले मार्ला बाजी ? (कसरत जारी)

काठमाडौं, २२ मंसिर : नेपाली काँग्रेसको संस्थापन इतर सभापतिको साझा उम्मेदवार छान्न अन्तिम कसरतमा लागेका छन । यसअघि ४ जना दाबेदार रहेकोमा अब तीन जना बाँकी छन् ।महामन्त्री डा. सशांक कोइराला ब्याक भएका छन् । उनले सहमतिको लागि त्याग गरेका छन् । सहमति भए आफू बढ्ने नभए पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालामध्येबाट…