Logo

Breaking News 1

नक्कली भुटानी प्रकरणः टोपबहादुर रायमाझी थुनामा नै रहने


१५ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा नै रहने भएका छन ।

उच्च अदालत, पाटनलले आज आफनो फैसाला सुनाउँदै रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
 

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ४ : ३२ बजे