Logo

नर्सदेखि प्राविधिकसम्म सेनाले माग्यो १२५ जना कर्मचारी

काठमाडौं । नेपाली सेनाले मेडिकल,हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि आज १ सय २५ जना कर्मचारी माग गरेको छ । शुक्रबार सेनाले एक सूचना प्रकाशित गर्दै हवाई सेवा,मेडिकल,प्राविधिकलगायत विविध पदमा १ सय २५ जना कर्मचारी मागेको छ । मेडिकलतर्फ ३२ जना, नर्सिङतर्फ १८ जना,सैनिक ब्यान्डतर्फ १४ जना, मर्मततर्फ १२ जना, अन्य सेवा तर्फ ४२…