Logo

एमालेकाे संकल्प यात्राको आज सकिने

काठमाडौं । नेकपा (एमाले)ले सुरु गरेको संकल्प यात्राको आज समापन गरिँदै छ । चिवाभन्ज्याङमा राष्ट्रिय झन्डा फहराएर गत मंसिर १४ गतेदेखि सुरुभएको मध्यपहाडी पुष्पलाल राजमार्गको यात्रा औपचारिक रूपमा सम्पन्न गरिने एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए । संकल्प यात्रा समापन गरिने भएपनि यात्राले नेपाली राजनीति र समाजमा पारेको प्रभाव र सन्देशका बारेको विमर्श भने निरन्तर…