काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ । केन्द्रीय सदस्यमा ११०० मत गन्दा डा. शशांक कोइरालाले ४८४ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् । उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीन वटै प्यानलमा थिए ।एनपी साउद ३७३ सहित दोस्रो स्थानमा रहेका छन्, भने तेस्रो स्थानमा मत प्राप्त गरेका…