सिमकोट । आगामी ३० वैशाख तय भएको स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) हुम्लाले उम्मेदवार घोषणा सुरु गरेको छ । माओवादी केन्द्रले सिमकोट गाउँपालिका–३ मा पामा लामालाई वडाध्यक्षको उम्मदेवार बनाएको छ । सर्वसहमतिका आधारमा उम्मेदवारको टुंगो लगाइएको माओवादी केन्द्र सिमकोट गाउँपालिका अध्यक्ष ताक्ला जिम्मेत लामाले जानकारी दिए । उनका अनुसार चुनाव लक्षित घरदैलो तथा…