Logo

यो पटकको भारत भ्रमणमा प्रधानमन्त्री देउवाले तोडे यी तीन परम्परा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यो पटकको भारत भ्रमणमा तीन परम्रा तोडेका छन् । देउवा देशको पाँचौ पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो । नेपालको प्रधानमन्त्रीले पछिल्लो चार वर्षमा गर्न लागेको यो भारतको पहिलो भ्रमण पनि हो । उनले तोडेको पहिलो परम्परा हो– भ्रमण जानुअघि पूर्वप्रधानमन्त्रीहरुसँग गरिने छलफल । यसभन्दा…