Logo

Breaking News 1

भरतपुर महानगरमा एमालेका विजय सुवेदीको अग्रता कायमै



काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदमा मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार, एमालेका विजय सूवेदीले ६६ भोट पाएका छन् । गठबन्धनको तर्फबाट माओबादी केन्द्रकी रेनु दाहालले ५१ र स्वतन्त्र जगन्नाथ पौडेलले १३ मत पाएका छन् ।

उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले ५७ र राप्रपाका हिमाल गुरुङले ४५ भोट पाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : ४३ बजे