Logo

Breaking News 1

भरतपुर महानगरमा एमालेका विजय अगाडि



काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदमा मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार, एमालेका विजय सूवेदीले ४१ भोट पाएका छन् ।

गठबन्धनको तर्फबाट माओबादी केन्द्रकी रेनु दाहालले ३७ र स्वतन्त्र जगन्नाथ पौडेलले ८ मत पाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : २९ बजे