Logo

Breaking News 1

भरतपुरमा रेनु दाहाल अगाडि, विजय पछि परे



काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार भरतपुर महानगरको मेयर पदमा गठबन्धन तर्फबाट माओबादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन् ।

पछिल्लो परिणाम अनुसार, रेनुले १३३, एमालेका विजय सुवेदीले १२७, स्वतन्त्र जगन्नाथ पौडेलले ४१ मत प्राप्त गरेका छन् । केहिवेर अघि एमालेका सुवेदीको अग्रता थियो ।
त्यस्तै, उपमेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले १६२ र राप्रपाका हिमाल गुरुङले ९१ भोट पाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : ११ बजे