Logo

बझाङमा शान्तिपूर्ण रुपमा मतदान जारी

काठमाडौं । बझाङ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा शान्तिपूर्णरुपमा मतदान भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले बताएकी छन् । पूर्व निर्धारित समय अनुसार ७ बजे नै सुरुभएको मतदानमा उत्साहजनक भएर मतदाता सहभागी भैरहेको जोशीको भनाई छ । प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण…