Logo

इलाममा उपनिर्वाचनको रौनक, केन्द्रीय नेताहरुको लर्को

इलाम । आउँदो बैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि प्रतिस्पर्धी दलका केन्द्रीय नेताहरु इलाम केन्द्रित भएका छन् । शनिबार उम्मेदवारी दर्ता जारी रहँदा केन्द्रीय नेताहरु इलाम उत्रिएका हुन् । बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने व्यवस्था मिलाइएको छ । उपनिर्वाचनकै सिलसिलामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी…