Logo

उपनिर्वाचनमा सत्ता गठबन्धनबाट आ–आफ्नै उम्मेदवार, कांग्रेस अझै अनिर्णित

काठमाडौं । आउँदो बैशाख १५ गते हुन लागिरहेको इलाम २ को उपनिर्वाचनका लागि सत्तारुढ दलहरुले आ–आफ्नै उम्मेदवार उठाउने भएका छन् । सत्ता साझेदार दल नेकपा एमालेले कुनै सल्लाह नै नगरी आफ्नो उम्मेदवारको नाम फाइनल गरेपछि गठबन्धनभित्र असन्तुष्टि पनि बढेको छ । माओवादी केन्द्रले बुधवार विहान मात्रै इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १…