Logo

इलाम २ उपनिर्वाचन : १३ जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । आउँदो वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि हालसम्म १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ताको लागि तोकिएको समयमा १३ जनाले दर्ता प्रमाणपत्र बुझेका छन् । शनिबार १० बजेबाट सुरु भएको निर्वाचन प्रक्रियामा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो क्रममा मनोनयन दर्ता गराएको छ ।…