काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष रवीन्द्र मिश्रले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्दा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनले २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण निर्वाचन आयोग समक्ष पेश गरेको जनाएका छन् । विज्ञप्तिमा उनले भनेका छन्–मलाई यो उल्लेख गर्दा खुशी लाग्छ कि सोही…